1660-01-5-8888

के तपाईं iPhone 12 जित्न चाहनुहुन्छ?

iPhone 12 भने पछि कसलाई आफ्नो बनाउन मन नहोला, हैन र? त्यसैले Khalti ले तपाईंको लागि ल्याएको छ “Khalti मा iPhone 12” Campaign जस अन्तर्गत तपाईं मध्य एक जनाले Bumper Prize मा पाउनसक्नुहुन्छ iPhone १२Khalti ले आफ्नो Viber Sticker को launch अन्तर्गत यो योजना ल्याएको हो।

यो योजना 4th January 2021 देखि 28th March 2021 सम्म लागु हुनेछ। यसको साथै अरु थुप्रै साप्ताहिक र मासिक उपहारहरु पनि छन्।

कति रमाइलो, हैन त?

 

यस Campaign मा कसरी सहभागी हुने ?

तपाईं “Khalti मा iPhone १२” Campaign मा यसरी सहभागी हुन सक्नुहुन्छ।

१. यस Link मा click गरी Khalti को Viber Community मा Join हुनुहोस् |

Join Khalti Viber Community to win iPhone 12

२. यस Link मा click गरी  Khalti Viber Sticker डाउनलोड गर्नुहोस्।

Join Khalti Viber Community to win iPhone 12

३. Khalti को Home screen मा रहेको ‘Bazaar’ Section मा “Khalti मा iPhone १२” मा Click गरी रु. 20 को रिचार्ज गर्नुहोस् ।

Step by step:

 

1.Khalti को होमस्क्रिन मा गइ “Khalti मा iPhone १२” Campaign मा Click गर्नुहोस्।

Step for for Khalti ma iPhone

2 . Next मा Tap गर्नुहोस्।

step 2 for Khalti ma iPhone

3. Recharge गर्नुहुने नम्बरRemarks लेखी ‘Next’ मा थिच्नुहोस्। ( तपाईंले कुनै पनि नम्बर रिचार्ज गर्नसक्नुहुन्छ तर रिचार्ज गर्ने Khalti ID मात्र सहभागी हुनेछ ।

Step 3 for Khalti ma iPhone

4. आफ्नो Payment option छनौट गरी Submit मा थिच्नुहोस्।

Step 4 for Khalti ma iPhone

5. Detail ठिक भए ‘Ok’ मा थिची भुक्तानी गर्नुहोस्।

Step 5 for Khalti ma iPhone

6 .तपाईंको रिचार्ज हुनेछ ।

Step 6 for Khalti ma iPhone

(तपाईं Viber Community पनि Join गर्नुभएपछि Campaign मा सहभागिता सफल हुनेछ।)

 

बिजेताको घोषणा Khalti को Viber Community मा नै हुनेछ ।

त्यसैले प्रतिक्षा नगर्नुहोस्। आजै आफ्नो फोन लिई iPhone १२ को साथमा अरु थुप्रै उपहार जित्ने Campaign मा सहभागी हुनुहोस्।

थप जानकारी:

  • पटक पटक रिचार्ज गरी जित्ने सम्भावना बढाउन सकिने छ ।
  • कुनै पनि नम्बर रिचार्ज गर्न सकिने तर रिचार्ज गर्ने Khalti ID मात्र सहभागी हुनेछ ।
  • KYC भेरिफाइ भएको हुनपर्ने। नभएको खण्डमा 28th March को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्ने छ ।
  • Khalti का Consumer, Agent ID सबै सहभागी हुन सकिने छ
  • सधैँजस्तो रिचार्ज गर्ने विधिबाट सहभागी हुन नमिल्ने। “Khalti मा iPhone 12” सेक्सनबाटै रिचार्ज गर्न पर्नेछ। 

 

Khalti App नै छैन ? आजै डाउनलोड गर्नुहोस्।

अनि जान्नुहोस् दुई मिनेटमा कसरी Khalti Account बनाउने:

 

 

साथै अनिवार्य रुपमा भर्नुपर्ने KYC कसरी भर्ने जान्नुहोस्:

 

Campaign T & C (नियमहरु)

  • यो अफर 4th January 2021 देखि 28th March 2021 सम्म लागु हुनेछ।
  • यसमा सहभागी हुन Khalti को Viber Community join गरी Khalti को Viber Sticker डाउनलोड गरेको हुनपर्नेछ।
  • जुन Khalti ID बाट रिचार्जको लागि भुक्तानी गर्नुहुन्छ, त्यो नम्बर यस Campaign मा सहभागी हुनेछ।
  • यसमा तपाईंले पटक पटक रिचार्ज गरी सहभागी हुन सक्नुहुन्छ।
  • रिचार्ज कुनै पनि  नम्बरमा गर्न सक्नुहुन्छ।
  • Khalti र Viber मा रहेको Mobile Number एउटै हुनपर्नेछ।
  • सहभागीले Khalti को Bazaar section मा रहेको “Khalti मा iPhone १२” मा गइ रु. 20 Recharge मा भुक्तानी गरेको हुनपर्नेछ। ३० मिनेट भित्र तपाईंको फोनमा रिचार्ज हुनेछ।  रिचार्ज नभएको खण्डमा त्यो रकम फिर्ता हुनेछ।
  • Khalti मा iPhone १२” मा गइ रु. 20 Recharge गर्दा तपाईंले कुनै क्यासब्याक प्राप्त गर्नुहुने छैन ।
  • Khalti बाट Topup गर्ने तरिकाले गरिएको रिचार्जले सहभागिता मान्य हुनेछैन।
  • यस Campaign मा Khalti का KYC Verified User, तथा Agent सबै सहभागी हुन पाउनुहुनेछ। KYC Unverified भएको खण्डमा 28th March को राती को १२ बजे भित्र KYC Verification को लागि submit गरिसक्नुपर्नेछ।
  • यो पुरस्कार अरुको नाममा नामसारी गर्न वा पैसाको रुपमा साट्न पाइने छैन।
  • विजेता घोषणा भएको २० दिन भित्रमा सम्बन्धित विजेताले पुरस्कार दाबी गरिसक्नुपर्नेछ । तोकिएको समय भित्र बिजेताले पुरस्कार दाबी नगरेको खण्डमा उक्त पुरस्कार रद्द गर्ने अधिकार कम्पनीसँग रहनेछ ।
  • बिजेताले पुरस्कार दावी गर्न आफ्नो कुनै एक सरकारी आधिकारिक कागजपत्र (नागरिकता, ड्राईभिङ लाइसेन्स, वा पासपोर्ट) को साथ आउनपर्नेछ जुन Khalti मा प्रमाणित गरिएको KYC फारमसँग मेल खान पर्नेछ । साथै त्यसको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।
  • बिजेताको घोषणा यो अफर सकिएको ७ दिन पश्चात फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ।
  • यस अफर सम्बन्धी कुनै पनि विवाद भएको खण्डमा, Khalti को निर्णय अन्तिम हुनेछ।
  • यस Promotional Campaign का नियमहरु बिना कुनै पुर्व सुचना बदल्ने, घटाउने वा बढाउने तथा रद्द गर्ने अधिकार Khalti सँग रहन्छ।
  • शंकास्पद गतिबिधि भएको भेटीएमा योजना रद्द गर्ने अधिकार Khalti ले राख्छ।
  • आवश्यक परेको खण्डमा Khalti ले कुनै पनि बिजेतालाई अयोग्य ठहर्याउने अधिकार Khalti ले राख्छ।
  • यसमा बिजेता हुन सबै प्रक्रिया पुरा गरेको हुनपर्नेछ। नभएको खण्डमा Khalti यसको उत्तरदायी हुनेछैन।
  • यसमा लाग्ने कुनै पनि कर बिजेताले बेहोर्नुपर्नेछ।

 

You can also follow us on our social media Facebook, Instagram, Youtube, Twitter, Viber, LinkedIn for more campaign, offer, and service updates of Khalti.